2026-10-10 03:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काउली बुढी र सरापेले ल्याए सबैलाई हँसाउने देउसी भैलो ! हर्नुहोस् (भिडियोसहित)

कात्तिक १५, काठमाण्डौ | नेपालीहरुको दोश्रो ठुलो पर्व शुभ दिपावलीको शुभकामना सहित गत बर्ष S3K इन्टरटेनमेन्टको प्रस्तुतिमा बजारमा आएको चर्चित देउसी भैलो गीत “देउसी भैलो”बजारमा आएको छ।

तेजश रेग्मीको उत्कृष्ट लय तथा शब्द सृजना रहेको उक्त देउसी भैलो गीतमा सतिस अधिकारीको प्रस्तुति रहेको छ।

यो बर्ष फेरी दर्शकले उक्त गीतलाई मनमा राखेको पाईन्छ । गत बर्ष भन्दा बढी यो गीत यही साल हेरिएको पाईन्छ । तेजश रेग्मी र सन्ध्या बुढा(काउली बुढी)ले आवाज दिएको उक्त गीतमा अभिनय गर्ने कलाकार पनि कमेडी बेसकै कलाकार देख्न सकिन्छ । 

हेरौ भिडियो :

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा