२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यि हुन् बलिउडका ८ प्ले ब्वाई, सलमान देखि ऋतिक रोशनसम्म

१५ कार्तिक २०७५, बिहीबार ०८:४६

कार्तिक १५, काठमाडौं | सेलेब्रेटीलाई मन नपराउने सायदै होलान् । तिनै कलाकार जुन फिल्ममा थरिथरिका नयाँ सम्बन्ध लिएर देखा पर्दछन् । अन स्क्रिन मात्र नभएर अफ स्क्रिनमा पनि उत्तिकै सम्बन्ध रहेका हुन्छन, जो प्रेम सम्बन्ध कै कारण पनि समाचारको शीर्षक बन्ने गर्छन्। महिलाको मन सजिलै जित्ने र एक भन्दा बढि महिलासँग डेट गरेका बलिउड कलाकारहरुको बारेमा यहाँ चर्चा गरिएको छ ।

१. सलमान खान– सलमान खान बलिउडका बुढा कुमार हुन् । सलमानले ५० भन्दा बढि महिलासंग डेट गरिसकेका छन् । सोमी अली, संगिता विजलानी, ऐश्वर्या राय, कट्रीना केफलगायतसंग उनको नाम जोडिइसकेको छ ।

२. रनविर कपुर– बलिउडका कान्छा तथा चकलेटी रकस्टार हुन् रनविर । रनविरलाई एकोहोरो माया गर्ने युवतीहरु धेरै छन् । र उनको दोहोरो सम्बन्ध पनि धेरै महिलासंग रहदै आएको छ । अभिनेत्री दिपिका पादुकोण, क्याट्रिना कैफ, नर्गिस फक्रिन र सोनम कपुरसंग उनको नाम जोडिएको थियो ।

३. रनविर सिंह– स्वभावैले चन्चले देखिने बलिउड अभिनेता रनविरले पनि एक भन्दा बढि महिलासंग डेट गरिसकेका छन् । दिपिका भन्दा अघि रनविरले खुलेआम अनुष्का र सोनाक्षि सिँन्हासँग डेट गरेका थिए ।

४. शाहिद कपुर– बलिउडका चकलेटी वोई भनेर चिनिने अभिनेता शाहिद कपुर पनि खेलाडि नै हुन् । शाहिदले मिति तोकिसकेका केहि विवाह पनि तोडिसकेका थिए । उनले जतिसंग डेट गरे तिनैसंग ब्रेक अप गरे र अन्त्यमा मिरा राजपुतसंग विवाह गरे । करिना कपुर, अम्रिता राव, अनुष्का शर्मा, विद्या वालन, प्रियंका चोपडा, तथा टेनिश स्टार सोनिया मिर्जासंग डेट गरेका थिए ।

५. अर्जुन कपुर– अभिनेता अर्जुन कपुर पनि फिल्ममा मात्रै नभएर वास्तवमा पनि धेरै जनासंग डेट गरिसकेका व्यक्ति हुन् । अर्जुनले सलमान खानकी बहिनी अर्पिता, अभिनेत्री आलीया भाट, श्रद्धा कपुर र मलाइका आरोरासंग डेट गरेको कुरा चर्चामा छ ।

६. अक्षय कुमार – बलिउडका सबैभन्दा ठुला प्ले वोई अक्षय कुमार हुन् । अक्षय कुमारले कैयौ युवतीसंग विहेअघि र विहेपछि डेट गरिसकेका छन् । उनको सम्बन्धको सुरुवात आयसा झुल्का देखि रविना टण्डन, शिल्पा शेठ्ठी, पुजासंग चलेको थियो । र अन्त्यमा ट्विंकल खन्नासंग विहे गरेका हुन् । विहेपछि प्रियंका चोपडासंगको सम्बन्ध चर्चामा थियो ।

७. जोन अब्राहम– धेरै महिलासंग नाम जोडिने अभिनेतामा जोनको नाम पनि अगाडि नै आउने गर्दछ । उनले विपाशा वासु, प्रियंका चोपडा, प्रिया रोन्चुल लगायतसंग डेट गरिसकेका छन् ।

८. ऋतिक रोशनः ऋतिक रोशन पनि बलिउडका प्ले ब्वाई हुन् । श्रीमतिसँग डिभोर्स पछि उनले कंगना रनावत सँग डेट गरेका थिए । पछि उनीहरुको सम्बन्ध पनि टुंगियो । हाल उनले टाईगरकी गर्लफ्रेन्ड दिशा पटानीलाई आँखा लगाएको बुझिन्छ । यतिसम्मकी ऋतिक र दिशा एटै फिल्ममा आवद्ध भएका थिए । तर ऋतिकले दिशालाई सधैँ टर्चर गरेपछि दिशाले ऋतिकसँगको फिल्म नै छोडेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै