2026-08-20 05:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रियंकाको हलिउड फिल्म ‘इजन्ट इट रोमान्टिक’को टिजर सार्वजनिक

प्रियंका चोपडाको हलिउड फिल्म ‘‘इजन्ट इट रोमान्टिक’को टिजर सार्वजनिक

कार्तिक १५ काठमाडौं । बिहेका कारण चर्चामा रहेकी बलिउड अभिनेत्री प्रियंका चोपडालाई फेरी अर्को खबरले चर्चामा ल्याएको छ । त्यो हो, उनले खेलेको हलिउड फिल्मको टिजर ।

उनको अभिनय रहेको हलिउड फिल्म ‘‘इजन्ट इट रोमान्टिक’को टिजर सार्वजनिक गरिएको छ । यो फिल्ममा प्रियंका योगा एम्बेसडरको भूमिकामा देखिने छिन ।

यो फिल्मा उनका अतिरिक्त रिबेल विल्सन, लायम हेम्सवर्थ र एडम डिवाइनको भूमिका रहेको छ । यो फिल्म सन् २०१९ को भेलेन्टाइन डेमा रिलिज हुने जनाएको छ । यो टिजरले भने तहल्लका मच्चाएको छ ।

यस अघि प्रियंकाले चर्चित टिभी शो ‘क्वान्टिको’मा अभियन गरेकी थिइन् ।

प्रियंकाको फिल्म ‘इजन्ट इट रोमान्टिक’को टिजर

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार बस्दै, महाधिवेशन र अनुशासनबारे छलफल हुने भ्रष्टाचार गर्ने व्यक्ति डराउनुपर्छ, इमानदार कर्मचारी डराएर निर्णय गर्न नसक्ने अवस्था सिर्जना हुनुहुँदैन : कानुनमन्त्री गौतम पार्टी एकता मजबुत बनाउन सक्रिय भएर लाग्न विश्वप्रकाश शर्माको आग्रह अख्तियारले न्याय दिएका भन्दा अन्यायमा परेकाहरू धेरै छन् : रवि लामिछाने राष्ट्रवादी विचारमाथि अविश्वास सिर्जना गर्ने नियोजित काम भइरहेको छ : धवलशमशेर राणा रास्वपा विधान संशोधन कार्यदलको पहिलो बैठक आज बस्दै अबदेखि भद्र, झट्ट नरिसाउने, मर्यादामा बस्ने र अनुशासन पालन गर्ने आशिका बन्ने कोसिस गर्नेछु: आशिका तामाङ सुनचाँदीको मूल्य बढ्यो सिमरामा ३ वर्षीया बालिका हत्या घटना : पक्राउ परेका दुई जना सार्वजनिक मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार वृद्धि प्रधानमन्त्री शाहसँग मन्त्रीहरूले गरे कार्यसम्पादन सम्झौता बालेनको ‘एक्लो’ अभिव्यक्तिमा रविको टिप्पणी : ‘प्रधानमन्त्री कवि र कलाकार पनि हुन्’ चिठ्ठामा होइन, जनताको मतले आएका हौँ : आशिका तामाङ रास्वपा बैठक लम्बिँदा प्रतिनिधिसभा बैठक प्रभावित ‘भोट फिर्ता लैजानुस्’ अभिव्यक्तिबारे गृहमन्त्री गुरुङको स्पष्टीकरण : ‘मतदातासँग जोक गरेको हुँ’ मन्त्रीसहितको रास्वपाको बैठक सुरु नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा पौडेल वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध सुनचाँदीको मूल्य घट्यो