२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

सांसद केसीद्धारा ४ कोठे भवनको शिल्यन्यास

२०७५, २४ फाल्गुन शुक्रबार १०:४६

माधव वेल्बासे । फागुन २४, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका ३ नयावस्तीमा रहेको दर्गा भगवती माध्यमीक विद्यालय को ४ कोठेका भवनको शुक्रवार शिल्यन्यास गरिएको छ । प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले सो भवनमा जगमा ईटा विछाई शिल्यन्यास गरेका हुन । प्रदेश सरकार द्धारा विनियोजित ४० लाखको  लागतमा हुने भवन जेठ मसान्त भित्र पुरा हुनुपर्ने छ । शिल्यन्यास गर्दै सांसद केसीले विद्यालयको शौक्षिक अवस्था सुधारको लागी भौतीक पुर्वधार अनिवार्य रहेको वताए ।


विद्यार्थीहरु राम्रो सग बस्न को लागी भवन अभाव रहेकोले प्रदेश सरकारमा पहल गरेर वजेट विनियोजित भएको केसीले जनाए । कपिलवस्तु जिल्ला शिक्षामा पछाडी रहेको भन्दै अभिभावहरु जागरुक हुनुपर्ने जनाए । “विद्यालयमा कस्तो पढाई भइरहेको छ मेरा छोरा छोरी कत्तिको पढन जानेका छन त्यो अभिभावकले हुर्नुपर्छ” केसीले भने ।

सांसद केसीले कपिलवस्तु जिल्ला शिक्षामा पछाडी रहेको भन्दै यसलाई सुधार गर्ने जम्मेवारी सवैको हुने वताए । मधेशमा झन वढी समस्या रहेकोले प्रदेश सरकार वाट क्रमश सवै विद्यालयको स्तरउन्नतीमा आफु लागी पर्ने प्रतिवद्धता जनाए ।

शिवराज नगरपालिका वडा न ३ का वडा अध्यक्ष टेकलाल सापकोटा विद्यालयलाई अतिआवश्यक भवन निमार्णको लागी पहल गरेकोमा सांसद केसीलाई धन्यवाद दिए । विद्यालयको अवस्था सुधारको लागी आफुले विगत देखि नै पहल गरेको भन्दै यस वर्ष गेट निमार्णको लागी वडा मार्फत वजेट छुट्टाएको वताए । संघिय सरकार प्रदेश सरकार तथा स्थानिय सरकारले विद्यालयलाई वजेट विनियोजन गरेपनि स्थानिय अभिभावकले साथ नदिएमा त्यो औचयत्य नहुने वताए । अध्यक्ष सापकोटाले  पछिल्लो समयमा विद्यालयमा शिक्षाको गुणस्तरीय नभएको भन्ने गुनासो आएकोले विद्यालय प्रशासनलाई ध्यानकर्षण गराए  ।

व्यापार संघ कपिलवस्तुका अध्यक्ष माहादेव पोख्रेलले कपिलवस्तु जिल्लाको शिक्षा सुधारमा अभियान नै संचालन गर्नुपर्ने वताए । शिक्षालाई सुधार गर्नको लागी प्रदेश तथा स्थानिय तहमा पहल गर्न समेत आग्रह गरे । वालवालिकालाई अहिले  पुर्ण रुपमा गुणस्तरीय शिक्षा दिनुपर्ने भन्दै विद्यालयलाई आवश्यक स्रोत साधन सरकारले पुरा गर्नुपर्ने वताए ।

विद्यालय व्यावस्थापन समितिका अध्यक्ष छविलाल भुषालले विद्यालयलाई विद्यार्थीहरुको रोजाईको बनाउने प्रयासमा लागेको वताए । विद्यालयमा भवन बन्ने भएपछि विद्याथी तथा अभिभावकहरु खुसी भएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु