२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

२०७५, १९ चैत्र मंगलवार ११:४७

चैत १९, बैतडी । बैतडीमा मंगलवार दिउँसो ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको टिकापुर नगरपालिका १ का सडक मजदूर २३ वर्षीय तपेन्द्र पुन मगर रहेका छन् ।

जिल्ला सदरमुकाम गोठलापानीवाट महाकाली नदीमा बालुवा ल्याउन जान लागेको से १ त ७०३७ नं को ट्याक्टर मंगलवार दिउँसो साढे २ बजे दशरथचन्द नगरपालिका १० बाराकोटमा दुर्घटनामा परेको हो । ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा रहेका पुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक नेत्र बहादुर कुवँरले बताउनुभयो ।

ट्याक्टर अनियन्त्रित भएर दुर्घटनामा भएको र उक्त ट्याक्टर सडकबाट करिब ५ मिटर तल खसेको प्रहरीले जनाएको छ । ट्याक्टर चालक दाङ शान्तीनगर ६ का रमेश चौधरी शकुसल रहेका छन् । चालक चौधरीलाई प्रहरीको नियन्त्रण रहेका छन् । घटनाको थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला