जेठ ५, काठमाण्डौँ । एक फरक शैलिको लोक दोहोरी गित लक्खर लक्खरको छायाँकन गरिएको छ । सल्यानी सञ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ ५, काठमाण्डौँ । एक फरक शैलिको लोक दोहोरी गित लक्खर लक्खरको छायाँकन गरिएको छ । सल्यानी सञ"/>
२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

लक्खर लक्खरको छायाँकन सकियो

१२ जेष्ठ २०७३, बुधबार १४:०९

जेठ ५, काठमाण्डौँ । एक फरक शैलिको लोक दोहोरी गित लक्खर लक्खरको छायाँकन गरिएको छ । सल्यानी सञ्चारकर्मि तथा लोकदोहोरी गायक शंकर के.सीको कमेडी शैलीको टिपिकल गित लक्खर लक्खर को काठमाण्डौको विभिन्न क्षेत्रमा छायांकनको काम सकिएको निर्देशक जि.सी. दिप सागर ले जनाएका छन् ।





भिडियोलाइ अत्यन्तै रमाइलो र उत्कृष्ट बनाउने निर्देशक दिप सागरले जनाएका छन् । हाँस्य कलाकार गुलेली कान्छाले भिडियोमा खुलेर अभिनय गरेको पनि उनले जनाए । फरक शैलिको उत्कृष्ट बनेको गित र म्युजिक भिडियो श्रोता तथा दर्शकलाइ मन पर्ने विश्वास कलाकार विराज विष्टले जनाएका छन् । छत्रेश्वरि फिल्मस् प्रालिबाट गित बजारमा आउने जनाइएको छ । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान