असार, काठमाडौँ । म्युजीक भिडियोमा एक छत्र राज गरिरहेको मोडल पल शाहलाई अनु शाहले धोका दिएकी छिन् ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार, काठमाडौँ । म्युजीक भिडियोमा एक छत्र राज गरिरहेको मोडल पल शाहलाई अनु शाहले धोका दिएकी छिन् ।

१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पल शाहले धोका खाएपछि… (भिडियोसहित)

१७ असार २०७३, शुक्रबार १४:०४

असार, काठमाडौँ । म्युजीक भिडियोमा एक छत्र राज गरिरहेको मोडल पल शाहलाई अनु शाहले धोका दिएकी छिन् ।

वास्तविक जीवनमा नभई माधव कार्कीको स्वर रहेको हाँसी हाँसी बोलको गीतमा अनु शाहले पललाई धोका दिएकी हुन् । पल र अनु अभिनित उक्त गीतको भिडियो भर्खरै युट्युबमार्फत सार्वजनिक भएको छ ।

गीतमा दिनेश थपलीयाको शब्द रहेको छ भने बसन्त सापकोटाले संगीत भरेका छन् । सरोज ओलीको निर्देशनमा तयार भएको म्युजीक भिडियोमा सुदिप बरालको सिनेमेट्रोग्राफि र रञ्जन न्यौपानेको सम्पादन छ । गीतले एक भन्दा बढी सम्बन्ध गाँस्दा आइपर्ने परिस्थीतिलाई चित्रण गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार