काठमाण्डौ। गायक, संगीतकार तथा रचनाकार राम बहादुर बाडेका तीन म्यूजिक एल्बम एकसाथ रिलीज गरिएको छ । आइतवार राजधानीमा आयोजित एक कार्यक्रममा नयाँ शक्ति नेपालका नेता देवेन्द्र पौडेलको प्रमूख आतिथ्यतामा एल्बम सार्वजनिक गरिएको हो ।<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... काठमाण्डौ। गायक, संगीतकार तथा रचनाकार राम बहादुर बाडेका तीन म्यूजिक एल्बम एकसाथ रिलीज गरिएको छ । आइतवार राजधानीमा आयोजित एक कार्यक्रममा नयाँ शक्ति नेपालका नेता देवेन्द्र पौडेलको प्रमूख आतिथ्यतामा एल्बम सार्वजनिक गरिएको हो ।<"/>
2026-10-10 02:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राम बहादुर बाँडेका तीन एल्बम एकसाथ रिलीज

काठमाण्डौ। गायक, संगीतकार तथा रचनाकार राम बहादुर बाडेका तीन म्यूजिक एल्बम एकसाथ रिलीज गरिएको छ । आइतवार राजधानीमा आयोजित एक कार्यक्रममा नयाँ शक्ति नेपालका नेता देवेन्द्र पौडेलको प्रमूख आतिथ्यतामा एल्बम सार्वजनिक गरिएको हो ।

नेपाली आधुनिक गीति संग्रह 'नसोचेको भाग -२', भजन माला १ (नेपाल भाषा) र भजन माला १ (नेपाली भाषा) गरि तीन एल्बम सार्वजनिक भएका हुन् । त्यस्तै, 'नसोचेको भाग -२'मा संग्रहित दुई गीतका भिडियो पनि सार्वजनिक गरिएको छ । दुवै गीतका भिडियोलाई रमेश पोख्रेलले निर्देशन गरेका छन् । भिडियोहरुमा नीता ढुंगाना, दिल श्रेष्ठ, नम्रता योगी, सुरज आर.डि. लगायतको अभिनय रहेको छ ।

सार्वजनिक आधुनिक गीतमा अष्ट लामाको संगीतमा राम बहादुर बाडे र अञ्जु पन्तको स्वर रहेको छ । यो एल्बममा रहेका सबै गीतका रचनाकार बाडे नै हुन् । साथै, नेपाल र नेपाली दुवै भाषामा भजन मालामा संगीत, शब्द तथा स्वर राम बहादुर बाडेको नै रहेको छ ।

बाल्यकाल देखिनै संगीत क्षेत्रमा आबद्द रहेका बाडेले शास्त्रिय संगीतमा स्नातक गरेका छन् । उनले यसअघि 'नसोचेको' आधुनिक एल्बम तथा चलचित्र 'दुलही'मा रहेको 'सुन जोख्ने तराजुमा' बोलको गीतमा संगीत दिएका थिए । उनि 'दुलही' चलचित्रका निर्माता पनि हुन् ।


एल्बम सार्वजनिक कार्यक्रममा प्रमूख अतिथी नेता पौडेलले नेपाली संगीत हाम्रो सम्पत्ती भएको बताए । उनले पश्चिमा तथा पूर्वीय मुलुकबाट नेपालले सिक्ने मात्र नभएर हाम्रो मौलिक श्रृजनाबाट उनिहरुले पनि सिक्ने मौका पाउने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने