साउन, काठमाडौं । विदेशी भूमिमा बसेर पनि गायन क्षेत्रमा अनवरत रुपमा लागीरहेकी गायिका अबुन पाण्डेले नयाँ गीत बजारमा ल्याएकी छन् । ‘केवल "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन, काठमाडौं । विदेशी भूमिमा बसेर पनि गायन क्षेत्रमा अनवरत रुपमा लागीरहेकी गायिका अबुन पाण्डेले नयाँ गीत बजारमा ल्याएकी छन् । ‘केवल "/>

१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिदेशी भुमिबाट ‘केवल तिम्रो यादमा’सार्वजनिक (भिडियो)

३ श्रावण २०७३, सोमबार ०५:४७


साउन, काठमाडौं । विदेशी भूमिमा बसेर पनि गायन क्षेत्रमा अनवरत रुपमा लागीरहेकी गायिका अबुन पाण्डेले नयाँ गीत बजारमा ल्याएकी छन् । ‘केवल तिम्रो यादमा’ बोलको उक्त अनप्लग गीतमा टिका दाहालको सङ्गीत र रमेश दहालको शब्द सुन्न सकिन्छ । 

यस अघि अबुनले पाल्पाली ढाका टोपी बोलको गीत ल्याएकी थिइन्  । गम्बिर बिष्टले निर्देशन गरेको भिडीयोमा प्रकृती श्रेष्ठ र सुरेन बस्यालले अभिनय गरेका थिए । 

छोटो समयमा नै थुप्रै हिट गीत बजारमा ल्याइसकेकी अबुन सार्बजनिक गीत बाट समेत राम्रो प्रतिक्रिया पाइरहेको बताउछिन् । नेपाल तथा आमालाई सम्झेर बिदेशी भुमीमा निर्माण गरिएको भिडीयोको छायांकन ,सम्पादन तथा निर्देशन जिबन रसाइलीले गरेका हुन् । गीतले जीवनमा आइपर्ने विभिन्न प्रकारका बिछोडलाई प्रतिनिधित्व गर्छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार