लसिंह गिरी | साउन ३, कालिकाेट | कर्नाली राजमार्ग अन्तर्गत कालिकोटको कालेखोल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... लसिंह गिरी | साउन ३, कालिकाेट | कर्नाली राजमार्ग अन्तर्गत कालिकोटको कालेखोल"/>
2026-09-16 09:25 AM
कालिकोट - KLK

कालिकोटको एसमोडमा पहिरो कर्नाली राजमार्ग अवरोध

दलसिंह गिरी | साउन ३, कालिकाेट | कर्नाली राजमार्ग अन्तर्गत कालिकोटको कालेखोला देखि दैखोला सम्मको सडक खण्डमा पर्ने एसमोडमा गरिव २२ मिटर लामो पहिरो जादा राजमार्ग अवरोध भएको छ । हिजो रातभरी आएको बर्षाका कारण आज विहान पहिरो आएर बाटो अवरोध भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । 
आज विहान आएको पहिरो हटाउन ठेकेदारले सानो स्काभेटर प्रयोग गरेर सडक खोलाउन खोजेपनि सडकमा ठुलाठुला ढुंगा थुप्रिएकाले ठुलो स्काभेटर प्रयोग नभए सम्म पहिरो हटाउन नसकिने भन्दै ठुलो स्काभेटर मगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरोका कारण जुम्ला, मुग, हुम्ला बाजुरा, कालिकोट लगायत बाट सुर्खेत नेपालगंज, काठ्माण्डौ, शुदुर पश्चिम जाने यात्रुहरु अलपत्र परेका छन् भने सुर्खेत नेपालजंज बाट कर्नालीमा आउने यात्रुहरु पनि अलपत्रमा परेका छन् । 
आज दिनभरपनि निरन्तर बर्षा भएका कारण थप पहिरो आउन सक्ने सम्भावना रहेको प्रहरीले जनाएको छ । थप पहिरो नआए ठुलो स्काभेटर प्रयोग गरेर भोलि साझ सम्म बाटो सुचारु गराउने ठेकेदारले जनाएको प्रहरी कार्यालयले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु