साउन ७, काठमाडौँ | गायीका सहिमा श्रेष्ठले यो "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ७, काठमाडौँ | गायीका सहिमा श्रेष्ठले यो "/>

2026-10-10 03:50 AM
काठमाडौँ - KTM

गायीका सहिमा श्रेष्ठले ल्याइन २०७३ का लागि धमाकेदार तीज भिडियो


साउन ७, काठमाडौँ | गायीका सहिमा श्रेष्ठले यो साल पनि आफ्नो धमाकेदार तीज भिडियो लिएर आएकी छन् | ‘खुसि भाछ मेरो रातो सारी’ बोलको तीज भाका शान्ति प्रियेले रचना गरेका हुन् भने दिपक शर्माले संगीत भरेका हुन् | सुदिप सगरले अरेन्ज भरेको यो तीज भाकाको भिडियोलाई स्मृति तिमिल्सिनाले निर्देशन गरेकी हुन् |

त्यस्तै शिवराम श्रेष्ठले क्यामेराको काम गरेका छन् भने निशान घिमिरेको सम्पादन रहेको छ | भिडियोमा गायीका नै मोडेलको रुपमा देखिएकी छन्, उनलाई सिंगार्ने काम नन्दा अधिकारीले गरेकी छन् | गायीका सहिमाले हरेक साल तीजमा तीज भिडियो ल्याउने गरेकी छन्, येसैको निरन्तरतामा यो तीज भिडियो आएको र दर्शक/श्रोतालाई यो भिडियोले पूर्ण मनोरंजन दिने कुरामा गायीका सहिमा ढुक्क छिन्  | उनको यो भिडियोको सफलता कोकामना हाम्रो तर्फबाट |

हेरौं तीजको भिडियो


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने