साउन १६, काठमाडौँ | हाँस्य कलाकार सागर लम्साल (बले) र हरि निरौला (कक्रोज) गायक बनेका छन् । सोलमारी जान्छु बोलको गीत गाउँदै उनीहरुले "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १६, काठमाडौँ | हाँस्य कलाकार सागर लम्साल (बले) र हरि निरौला (कक्रोज) गायक बनेका छन् । सोलमारी जान्छु बोलको गीत गाउँदै उनीहरुले "/>
२० मंसिर २०८२, शुक्रबार
काठमाडौँ - KTM

बले र कक्रोज बने गायक, यस्तो छ भिडियो

१६ श्रावण २०७३, आईतवार ०३:४८

साउन १६, काठमाडौँ | हाँस्य कलाकार सागर लम्साल (बले) र हरि निरौला (कक्रोज) गायक बनेका छन् । सोलमारी जान्छु बोलको गीत गाउँदै उनीहरुले गायन यात्रा सुरु गरेका हुन् ।

हाँस्य टेलिश्रृंखला भद्रगोलबाट चर्चामा रहेका उनीहरुले सोहि पात्रलाई केन्द्रित गर्दै गीत गाएका छन् । गीतका शब्द हरि निरौला आफैँले लेखेका हुन् भने गीतको म्युजीक भिडियो पनि आफैले निर्देशन गरेका छन् । भिम बिसीको संगीत भरिदिएकाले कलाकारीता सँगै गीत गाउने रहर पनि पुरा गरेको उनीहरुले बताएका छन् । भिडियोमा बले, कक्रोजसँगै एलिसा राई र यम्जोङ शेर्पा देखिएका छन् । सरोज ओलीको प्रस्तुती रहेको गीतको म्युजीक भिडियोलाई सुदिप बरालले खिचेका हुन् भने दिपक एम सिंहको कोरियोग्राफी, रञ्जन न्यौपानेको सम्पादन छ ।  

(हेर्नुहोस भिडियो) 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान