दलसिंह गिरी | साउन २३, कालिकाेट | कर्नाली राजमार्गको कालिकोट जुम्ला सडकमा पर्ने ताडी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दलसिंह गिरी | साउन २३, कालिकाेट | कर्नाली राजमार्गको कालिकोट जुम्ला सडकमा पर्ने ताडी"/>
2026-09-16 09:26 AM
कालिकोट - KLK

कर्नाली राजमार्गकाे कालिकोट जुम्ला सडक खण्ड अवराेध

दलसिंह गिरी | साउन २३, कालिकाेट | कर्नाली राजमार्गको कालिकोट जुम्ला सडकमा पर्ने ताडीमा आज विहान पहिरो आउदा सडक अवरोध भएको छ । जिल्ला सदरमुकाम मान्म नजिकै रहेको ताडिको बादरलोटेमा पहिरो आउदा करिव २० मिटर सडक अवरोध भएको हो ।

आज विहान ७ बजे तिर माथिबाट  अाएकाे सुख्खा पाहिरो अाई सडक अवरोध हुदा जुम्ला, मुगुबाट आउने यात्रुहरु विचैमा अलपत्र परेका छन् भने सुर्खेतबाट जुम्ला मुगुका लागि छुटेका यात्रुहरु पनि जिल्ला सदरमुकाम मान्ममा अलपत्र परेका छन् । माथिबाट कडा चट्टान नै खसेर सडक पुरै अवरोध भएको र चट्टान फोर्न कामदारहरु लगाईए पनि कडा चट्टान भएका कारण स्काभेटर आवश्यक पर्ने जिल्ला प्रहरी कार्यालय कालिकाेटले जनाएकाे छ ।

स्काभेटर खाेजीका लागि ठेकेदार संग साेधखाेज भैरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । यस अघि साउन २ गते कर्नाली राजमार्ग अन्तर्गत कालिकोटको कालेखोला देखि दैखोला सम्मको सडक खण्डमा पर्ने एसमोडमा गरिव २२ मिटर लामो अाएकाे पहिराे ५ दिन पछि सुचारु भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु