साउन, काठमाडौं । हाँस्य कलाकारहरुको बाहुल्यता भएको फिल्म छक्का पञ्जाको ट्रेलर सार्वजनिक गरीएको छ । 

कला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन, काठमाडौं । हाँस्य कलाकारहरुको बाहुल्यता भएको फिल्म छक्का पञ्जाको ट्रेलर सार्वजनिक गरीएको छ । 

कला"/>

२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छक्का पञ्जाको ट्रेलर सर्वजनिक (ट्रेलर सहित)

२०७३, २५ श्रावण मंगलवार १३:२१

साउन, काठमाडौं । हाँस्य कलाकारहरुको बाहुल्यता भएको फिल्म छक्का पञ्जाको ट्रेलर सार्वजनिक गरीएको छ । 

कलाकार दिपाश्री निरौलाले निर्देशन गरेको यस फिल्ममा धेरै हाँस्य कलाकारहरुले अभिनय गरेका छन् । कमेडी कलाकारहरुले नै बनाएको यस फिल्मको ट्रेलर हेर्दा निर्क हँसाउनुका साथै रुवाउन पनि सक्ने देखिन्छ । ट्रेलरमा कमेडी सम्वादहरु आकर्षक रुपमा राखिएको छ ।

टेलिभिजनको पर्दामा हँसाउँदै आएका कलाकारहरुको फिल्म भएकोले पनि दर्शकहरु एकपटक हलसम्म पुगेर फिल्म हेर्न सक्ने बुझ्न सकिन्छ । यसभन्दा अघि पनि छक्का पञ्जाकै टिमले २ फिल्म ६ एकान ६ र वडा नं. ६ बनाईसकेको छ जसलाई दर्शकले निकै मन पराएका थिए । अहिले पनि छक्का पञ्जा चलाएर निर्माता दिपकराज गिरीले ह्याट्रिक गर्ने सोचमा रहेको देखिन्छ । 

फिल्ममा कलाकार दिपक राज गिरी, दिपा श्री निरौला, जितु नेपाल, केदार घिमिरे, शिवहरी पौडेल, वुद्धी तामाङ, प्रियंका कार्की, नम्रता सापकोटा र बर्षा राउत लगायतको अभिनय देख्न सकिन्छ । 

भदौ २४ गतेबाट प्रदर्शन आउने यस फिल्ममा दिपकराज गिरी, दीपाश्री निरौला, निर्मल शर्मा कुञ्जना घिमिरे, निशान बजगाँइ, सुमन गिरी, केदार घिमिरे, जीतु नेपालको लगानी छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी