Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

पश्चिम नवलपरासीमा प्रहरीद्वारा मदिरा बरामद

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:
अन्तिम अपडेट:

श्याम थापा | जेठ ३०, सुस्ता | पश्चिम नवलपरासीमा प्रहरीले मदिरा बरामद गरेको छ ।

जिल्लाको सुस्ता गाउँपालिका वार्ड न ५ पक्लिहवा स्थित नारायणी नदिको किनारमा बेवारिसे अवस्थामा राखिएको ४८ पेटी सौफी नामकको करिब ५० हजार बराबरको मदिरा प्रहरीले बरामद गरेको हो ।

प्रहरी चौकी रामनगरका इन्चार्ज नारायण लुइँटेलको नेतृत्वमा निस्केको गस्ती टोलीले नारायणी नदिको किनारमा राखिएको मदिरा बरामद गरेको चौकी इन्चार्ज लुइँटेलले सुस्ता सन्देशलाई बताउनु भएको छ ।

सो मदिरालाई आवश्यक कानुन प्रक्रियाको लागी ईलाका प्रहरी कार्यालय बेलाटारी पठाएको प्रहरी चौकी रामनगरले जनाएको छ ।