2026-10-11 02:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१० वर्षपछि युट्युव ट्रेडिङको शीर्ष स्थानमा ‘हर्के हल्दार’

माघ १२, काठमाडौँ | हास्य श्रृखंला ‘हर्के हवल्दार’ युट्युबको ट्रेडिङको शीर्ष स्थानमा पुग्न सफल भएको छ । निर्माण र प्रसारण हुँदै आएको करिब दश वर्षपछि यो श्रृंखलाले युट्युबको शीर्ष स्थान कब्जा गर्न सफल भएको हो । समाचार तयार गर्दासम्म श्रृंखलाको ५३३ भाग युट्युव ट्रेडिङको शीर्ष स्थानमा रहेको छ ।

तीन दिन अगाडि युट्युवमा अपलोड भएको यो श्रृखंला ५ लाख २६ हजार बढी भ्युजका साथ युट्युव ट्रेडिङको शीर्ष स्थानमा आउन सफल भएको हो । कलाकार बिष्णु सापकोटाले सामाजिक सञ्जालमार्फत समेत यो खुसी शेयर गरेका छन् । 

बिष्णु सापकोटा, किशोर भण्डारी, शिवहरि बैरागी, सुरेन्द्र केसी, रोशनी सापकोटा, रेश्मा तिमिल्सिना इन्द्र दोङ लामा लगायत कलाकार मुख्य भूमिकामा देखिँदै आएका छन् । पछिल्लो समय किशोर भण्डारीको लेखनमा निर्माण हुँदै आएको श्रृंखलाको निर्देशन इन्द्र दोङ लामा हुन् । बुद्ध थापा र प्रवेश पोखरेलको छायाङ्कन रहेको श्रृखंला राज कार्कीले सम्पादन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध