माघ २७, काठमाडौँ । सार्वजनिक भएको तीन दिनमै युट्युबमा २० लाख भ्युज बटुल्न सफल  ‘नोगेन…’  गीतको अंश आफूले संगीत भरेको चलचित्र ‘सिलसिला’ मा समावेश ‘साग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २७, काठमाडौँ । सार्वजनिक भएको तीन दिनमै युट्युबमा २० लाख भ्युज बटुल्न सफल  ‘नोगेन…’  गीतको अंश आफूले संगीत भरेको चलचित्र ‘सिलसिला’ मा समावेश ‘साग"/>
2026-08-21 12:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्रेन्डिङमा रहेको ‘नोगेन…’ को संगीत ‘सागरसरी’बाट चोरिएको वसन्तको दाबी

माघ २७, काठमाडौँ । सार्वजनिक भएको तीन दिनमै युट्युबमा २० लाख भ्युज बटुल्न सफल  ‘नोगेन…’  गीतको अंश आफूले संगीत भरेको चलचित्र ‘सिलसिला’ मा समावेश ‘सागरसरी चोखो माया’ गीतबाट चोरिएको वसन्तको दाबी छ ।गायक प्रमोद खरेल र बालगायिका रुक्साना लिम्बुको स्वरमा केही दिनअघि सार्वजनिक गीत ‘नोगेन’को संगीतको अंश चोरी भएको संगीतकार वसन्त सापकोटाले आरोप लगाएका छन् ।

वसन्तले भने, ‘मेरो आशा बन्यौं नोगेन’ लाइनको संगीत ‘सागरसरी चोखो’बाट झिकिएको हो । मैले यो विषयमा संगीतकार महेश खड्कासँग कुरा पनि गरेको छु । तर उहाँले मलाई ‘समर्पण’ चलचित्रको ‘मलाई फूल्न देऊ’ बोलको गीतको अंशबाट आफूले लिएको बताउनुभयो । ‘मेरो आशा बन्यौं नोगेन’ गीतमा एक ठाउँमा मात्र प्रयोग भएको भए म पनि केही भन्दिनथें । तर गीतको मुख्य अंश नै यही छ र बारम्बार प्रयोग भएको छ ।’

वसन्तले यो गीतमा आफ्नो पनि नाम संगीतकारको रुपमा उल्लेख्य गर्नुपर्ने बताएका छन् । यो विषयमा संगीतकार महेश खड्काले भने, ‘कहाँबाट मिल्छ गीत खै मलाई थाहा भएन । यो विषयमा म अहिले कुरा गर्न चाहन्नँ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो नेपालले अब कुनै नयाँ राजनीतिक एड्भेन्चर थेग्न सक्दैन: गगन थापा कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार बस्दै, महाधिवेशन र अनुशासनबारे छलफल हुने भ्रष्टाचार गर्ने व्यक्ति डराउनुपर्छ, इमानदार कर्मचारी डराएर निर्णय गर्न नसक्ने अवस्था सिर्जना हुनुहुँदैन : कानुनमन्त्री गौतम पार्टी एकता मजबुत बनाउन सक्रिय भएर लाग्न विश्वप्रकाश शर्माको आग्रह अख्तियारले न्याय दिएका भन्दा अन्यायमा परेकाहरू धेरै छन् : रवि लामिछाने राष्ट्रवादी विचारमाथि अविश्वास सिर्जना गर्ने नियोजित काम भइरहेको छ : धवलशमशेर राणा रास्वपा विधान संशोधन कार्यदलको पहिलो बैठक आज बस्दै अबदेखि भद्र, झट्ट नरिसाउने, मर्यादामा बस्ने र अनुशासन पालन गर्ने आशिका बन्ने कोसिस गर्नेछु: आशिका तामाङ सुनचाँदीको मूल्य बढ्यो सिमरामा ३ वर्षीया बालिका हत्या घटना : पक्राउ परेका दुई जना सार्वजनिक मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार वृद्धि प्रधानमन्त्री शाहसँग मन्त्रीहरूले गरे कार्यसम्पादन सम्झौता बालेनको ‘एक्लो’ अभिव्यक्तिमा रविको टिप्पणी : ‘प्रधानमन्त्री कवि र कलाकार पनि हुन्’ चिठ्ठामा होइन, जनताको मतले आएका हौँ : आशिका तामाङ