2026-10-11 04:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘आरआरआर’ निर्देशकसंग किन रिसाइन् आलिया ?

चैत १६, मुम्बई । बलिउड अभिनेत्री आलिया भट्टका बारेमा एउटा आश्चर्यजनक समाचार सार्वजनिक भएको छ ।

भनिन्छ, आलिया भट्ट हाल सफलतापूवर्क प्रदर्शन भैरहेको फिल्म ‘आरआरआर’ का निर्देशक एसएस राजामौलीसंग रिसाएकी छिन् ।

रिसै–रिसमा आलियाले आरआरआरसंग सम्बन्धित सम्पूर्ण पोस्टहरु समेत आफ्नो इस्न्टा अकाउन्टबाट डिलीट गरिदिएकी छिन् । यसअघि उनले राजामौलीलाई इन्स्टाग्राममा अनफलो समेत गरेको बताइएको थियो, तर अहिले पुन: उनले राजामौलीलाई फलो गरेको देखिन्छ ।

किन रिसाइन् आलिया ?

समाचारमा जनाइए अनुसार आलिया भट्ट निर्देशक राजामौलीसंगै रुष्ट भएकी हुन् ।

आरआरआरको फाइनल कटमा दिइएको कम स्क्रिन स्पेशले आलियालाई दु:खी बनाएको हो ।

आरआआरमा आफ्नो छोटो भूमिका देखेपछि आलिया दु:खी भएकी हुन् । त्यसैले उनले इन्स्टाग्राममा यो फिल्मसंग सम्बन्धित सम्पूर्ण पोस्टहरु डिलीट गरेकी हुन् ।

आरआरआरमा आलियाको भूमिकालाई छोट्याइएको छ । उनले निर्वाह गरेको सीताको भूमिका खासै प्रभावकारी मानिएको छैन । आलियाको उपस्थिति नै मजबुत छैन ।

उनलाई अजय देवगणलाई जति पनि स्थान दिइएको छैन । यसका साथै आलिया आरआरआरका पछिल्ला प्रचारात्मक कार्यक्रममा पनि सहभागि भइनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध