2026-07-24 07:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सूचना प्रबिधि

जीमेलमा आउने अनावश्यक इमेललाई ब्लक गर्ने तरिका

साउन २५, काठमाडौँ | जीमेल हामीले दैनिक आफ्नो जीवनमा प्रयोग गर्ने एकदमै चर्चित एप हो । यो एक निःशुल्क अनलाइन इमेल सेवा हो । जीमेलका कारण इमेल पठाउन र पाउन सजिलो भएको छ ।

कुनै पनि सूचना पठाउन र पाउन जीमेल सजिलो माध्यम भएपनि कहिलेकाँही नचाहिने वा अनावश्यक इमेलहरू आएर हामीलाई हैरान पारिरहेको हुन्छ ।

तर के तपाईलाई थाहा छ जीमेलमा आउने अनावश्य इमेललाई ब्लक गर्न सकिन्छ ? यदी थाहा छैन् भने आज हामी तपाईलाई जानकारी दिदैछौं । 

यसका लागि सुरूमा कम्प्यूटर वा स्मार्टफोनबाट आफ्नो जीमेल अकाउन्टमा जानुहोस् । अब तपाईलाई अनावश्यक सूचना पठाउनेको इमेल खोल्नुहोस् ।

यति गरेपछि तीन ओटा थोप्ला भएको मेन्युमा क्लिक गर्नुहोस् । त्यहाँ रहेको ड्रपडाउन मेन्युबाट ब्लक अप्सनलाई छनोट गर्नुहोस् । ब्लक गरेपछि अनावश्यक इमेलबाट मुक्त हुन सकिने छ । 

यो प्रक्रियालाई प्रयोग गरेर कसैलाई झुक्किएर ब्लक गरिएको छ भनेपनि अनब्लक गर्न सकिन्छ । कुनै ठाउँबाट धेरै न्यूजलेटर वा प्रोमेसन आईरहेको छ भने पनि त्यस्तो इमेल खोलेर अनसब्सक्राइब गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक