साउन २१, काठमाडौं । भरतपुर महानगरपालिकामा नेकपा एमालेले जित्ने सम्भावना न्यून बनेको छ । पुनः निर्वाचन भएको भरतपुर १९ मा एमालेले अपेक्षित मत पाउन नसकेपछि एम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २१, काठमाडौं । भरतपुर महानगरपालिकामा नेकपा एमालेले जित्ने सम्भावना न्यून बनेको छ । पुनः निर्वाचन भएको भरतपुर १९ मा एमालेले अपेक्षित मत पाउन नसकेपछि एम"/>

2026-11-02 02:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सूचना प्रबिधि

भरतपुर मतपरिणाम: मतान्तार ३२ मा झर्यो


साउन २१, काठमाडौं । भरतपुर महानगरपालिकामा नेकपा एमालेले जित्ने सम्भावना न्यून बनेको छ । पुनः निर्वाचन भएको भरतपुर १९ मा एमालेले अपेक्षित मत पाउन नसकेपछि एमालेको विजय यात्रामा धक्का लाग्ने खतरा बढेको हो । अहिले भरतपुर २० को मतगणना भइरहेको छ ।

वडा २० को अहिलेसम्म गणना भएको १६०० सय मतगणना गर्दा देवी ज्ञावली र रेनु दाहालको मतान्तार ३२ मा झरेको छ । वडा नम्बर २० मा ३२ सय ९६ मत खसेको थियो । यसअघि नै निर्वाचन भएका कारण काँग्रेसको मत देवी र रेणु दुवैका लागि बाँडिएको अनुमान गरिए पनि मतपरिणामले त्यस्तो देखाएको छैन् ।

यसअघि मतपत्र त्यातिएर फेरि मतगणना भएको भरतपुर १९ मा एमालेका ज्ञवाली भन्दा माओवादीकी दाहालले झण्डै दोब्बर मत पाएकी छिन् । वडा नम्बर १९को गणना सुरु भएपछि लगातार घटिरहेको देवीको अग्रता अोरालो लागिरहेको छ । अब रेणुभन्दा देवी ७६ मतले मात्रै अघि छन् ।

यसरी प्रत्येक ४ सयको गणनामा रेनुको अग्रता नघटाउने हो भने देबीको हार निश्चित छ । अग्रता घटाउँदै लाने हो भने रेणुको जित सुनिश्चित जस्तै बनेको छ । निकै कडा प्रतिष्पर्धाका कारण प्रत्येक पटकको मतपरिणाम रोचक बन्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द