2026-06-27 09:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सूचना प्रबिधि

प्रदेश नम्बर २ मा माओवादीले एमालेलाई उछिन्यो ! १२ ठाउँ स्थानमा कसको जित ?

असोज ५, काठमाडौँ | प्रदेश नम्बर २ का १३६ स्थानीय तहको प्रारम्भिक नतिजा आउने क्रम जारी छ । पछिल्लो निर्वाचनको प्रारम्भिक मतपरिणाम अनुसार नेपाली काँग्रेसले अग्रता लिएको छ भने दोश्रो स्थानमा रहेको एमाले चौथो स्थानमा पुगेको छ ।

अहिलेसम्म कांग्रेस ४० स्थानमा अग्रतामा छ भने माओवादी केन्द्र २२ स्थानमा र एमाले १६ स्थानीय तहमा अगाडि छन् । जितको कुरा गर्ने हो भने एमालेले ४ तहमा जितेको छ, त्यस्तै माओवादीले २ तहमा जित दर्ता गरेको छ । त्यस्तै कांग्रेसले १, फोरम लोकतान्त्रिकले २, राजपाले १ स्थानीय तहमा जित दर्ता गरेका छन् । 

माओवादीले अहिलेसम्म सिरहाको कर्जन्हा नगरपालिका र सिरहाकै अर्नमा गाउँपालिकामा जित दर्ता गरेको छ । 

त्यस्तै एमालेले सप्तरीको सप्तकोशी नगरपालिका,  पर्साको पटेर्वा सुगौली गाउँपालिका,  धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका, धनुषाकै बटेश्वर गाउँपालिकामा जितेको छ । 

त्यस्तै कांग्रेसले  सिरहाको नवराजपुर गाउँपालिकामा अहिलो खाता खोलेको छ ।  त्यस्तै लोकतान्त्रिक फोरमले २ स्थानहरु रौतहटको ईशानाथ नगरपालिका र सर्लाहीको विस्णु गाउँपालिकामा जितेको छ । 

त्यस्तै संघीय समाजवादी फोरमले सिरहाको विष्णुपुर गाउँपालिकामा जितेको छ भने हंसपुर नगरपालिका, धनुषामा राजपाले जितेको छ  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी