By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    21 minutes ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    5 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    22 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    23 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    23 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    5 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: बुधबार एकाएक विश्वभर किन बन्द भयो फेसबुक ?
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > सूचना प्रबिधि > बुधबार एकाएक विश्वभर किन बन्द भयो फेसबुक ?
सूचना प्रबिधि

बुधबार एकाएक विश्वभर किन बन्द भयो फेसबुक ?

साझासवाल
Last updated: October 12, 2017 2:14 pm
साझासवाल
2 Min Read
Share

असोज २६, काठमाडौँ (एजेन्सी) | सामाजिक संजाल फेसबुक बुधबार विश्वभर केहीबेर बन्द भएको कुरा धेरैलाई थाहा भयो होला । फेसबुक बन्द हुँदा प्रयोगकर्ताहरुमा तनाब स्थिति सृजना भएको थियो जसको कारण प्रयोगकर्ताले फोटो तथा स्टाटस अपडेट गर्न पाएनन् । बिभिन्न समाचार अनुसार बुधबार फेसबुक २ घण्टा बन्द भएको थियो । 

बुधबार फेसबुकको मोबाइल र डेस्कटप दुबै भर्सन डाउन भएको थियो । फेसबुकसँगै फोटो शेयरिङ एप इन्स्टाग्राम पनि बन्द भएको थियो । तर फेसबुक केही समयपछि नै दुबै संजालले फेरी काम गर्न थाले । कतिपयले त आफ्नो इन्टरनेट ब्राउजरमै समस्या आएको ठानेर ब्राउजरनै अनइन्स्टल गरि फेरी इन्सटल समेत गरे तर पनि फेसबुकले कम गरेको थिएन । सेवा सक्रिय भएपछी पनि केहिबेर सम्म कसैको फेसबुक चल्ने कसैको नचल्ने भएको थियो । 

फेसबुक डाउन हुँदा कतिपय प्रयोगकर्ताको पेज नै अपलोड भएको थिएन भने कतिपयले आफ्ना अकाउन्ट लगइन गर्न पाइरहेका थिएनन् । फेसबुक लगइन गर्न खोज्दा ‘आवश्यक मर्मतका लागि फेसबुक डाउन भएको र केही मिनेटमै पहिलेको अवस्थामा आउने र चलाउन सकिने’भन्ने सन्देश देखिएको थियो ।

फेसबुक डाउन भएको समाचार ट्विटरमा समेत भाइरल बन्यो । फेसबुक डाउन भएपछी फेसबुक डाउन भएको कुरा विश्वमै ट्वीटर ट्रेन्ड भएको थियो । फेसबुक कहिलेकाही प्राविधिक सुधार तथा समस्याको कारण डाउन हुँदै आएको छ । अकस्मात फेसबुक डाउन तथा स्लो हुँदा कयौं प्रयोगकर्ताहरु मारमा पर्ने गरेका छन् । बुधबार फेसबुक मर्मतका क्रममा डाउन भएको बिभिन्न संचार माध्यमले जनाएको छ । यस बारे कतिपय प्रयोगकर्ताहरुले फेसबुक खोल्दा संदेश समेत पाएका थिए ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article एनआरएन अध्यक्षमा घले र भट्टको उम्मेदवारी घोषणा
Next Article छात्रालाई शौचालयमा लगि ५०० को लोभ देखाई दुर्व्यवहार गर्ने शिक्षक पक्राउ
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMसूचना प्रबिधि

सामसुङलाई ठूलो झड्का, ग्यालेक्सी Note7 खतरनाक, सबै फोन फिर्ता हुने !

57 years ago

४० औं प्रधानमन्त्री देउवाको मुख्य जिम्मेवारी: तीन चुनाव र संविधान संशोधन

57 years ago
काठमाडौँ - KTMसूचना प्रबिधि

‘ब्लू टिक’का लागि मात्र होइन, सबै ट्वीटर प्रयोगकर्ताले तिनुपर्ने हुनसक्छ पैसा

57 years ago
काठमाडौँ - KTMसूचना प्रबिधि

विद्युतलाई ग्रामीण क्षेत्रको हितमा प्रयोग !

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?