प्रेम सुनार | गुल्मी,  साउन– ४  । साढे तिन वजे सम्म विद्यालयमा  गुरु "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार | गुल्मी,  साउन– ४  । साढे तिन वजे सम्म विद्यालयमा  गुरु "/>
2026-09-01 03:58 PM
गुल्मी - GLM

गुरु पुजेर हिडेका वालकको खोलाले बगाएर मृत्यु

प्रेम सुनार | गुल्मी,  साउन– ४  । साढे तिन वजे सम्म विद्यालयमा  गुरु पुर्णीमा पुजा भयो । ति वालकले अरु साथीहरु संगै गुरुहरुलाई  पुजे ।  साढे तिन वजे छुट्टी भएर घर गए ।  घर पुगे आफ्नी आमालाई भने म आज अस्ट्रा क्लास लिन जानु छ भनेर ।  पानी आएको थियो आमाले छाता दिनु भयो र उनि साढे चार वजेतिर  घरबाट निस्कीए । तर  विडम्वनाको कुरा र त्यो यात्रा उनका लागि यो संसारको अन्तिम र एस्ट्रा क्लास   नै बन्न पुग्यो ।

     उनि अर्थात आर्दश विद्याश्रम बोर्डिङ्ग स्कुल तम्घासका कक्षा ४ का विद्यार्थी सुभाष भण्डारी ।  भण्डारी आज दिउँसो करिव ५ वजेको समयमा सोही आदर्श विद्याश्रम नजिकै रहेको ओख्रेनी खोलाले बगाएर त्यहाँबाट करिव ७ सय मिटर तल डम्पीङ्ग साईड नजिकै करिव ७ वजेको समयमा मृत फेला परेका छन् ।

   त्यस विद्यालयका प्राचार्य भगतसिंह खड्काले दिएको जानकारी अनुसार उनि साढे तिन वजे सम्म चलेको गुरु पुजा सकेर घर गएका थिए । उनकी आमालाई उदृद गदै खड्काले भने– ‘खै आज त कुनै अस्ट्रा  क्लास थिएन तर नियतिले उनलाई खै कता डोरायो हामीलाई थाह भएन हाम्रो स्कुल भन्दा करिव ५० मिटर पर रहेको मद्रसाका मानिसहरुले  एक जना वच्चा खोलाले बगायो भनेर मात्र थाह पाएका हौं ।’

  प्रचार्य खड्काले अस्ट्रा क्लास थिएन भने पछि उनि  घरबाट ढाँटेर साथीहरु संग खेल्न हिडेको बुझ्न सकिन्छ ।  उनको उमेर  १० वर्ष भएको बताईएको छ । उनी तम्घासको धागीथुम निवासी लिलाधर भण्डारीका छोरा हुन् ।

   त्यस खोला नजिकै रहेका अरु वालकहरुले उनका चप्पल बगाएको र ति चप्पले खोज्न क्रममा ति वालकलाई बगाएको बताएका छन् । जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्र नेपालले सशस्त्र र नेपाल परिको टोलीले निज वालकलाई बगेको स्थान देखि करिव ७ मिटर तल ओख्रनी डम्पीङ्ग साईड नजिकै खोलामा फेला पारेर परिवारजनलाई उनको शव बुझाउन लागिएको जानकारी दिए । प्राचर्य खड्काले आफुहरुले आफ्नो होनाहार विद्यार्थी मात्र नभएर देशले नै भविश्यको कर्णधार गुमाएको भन्दै शोक व्यक्ति गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो