बैशाख १५,  झापा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाअन्तर्गत कारितास नेपालले साना किसानलाई एक थान हाते ट्याक्टर उपलब्ध गराएको छ । 

सान"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बैशाख १५,  झापा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाअन्तर्गत कारितास नेपालले साना किसानलाई एक थान हाते ट्याक्टर उपलब्ध गराएको छ । 

सान"/>

2026-06-12

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

कारितास नेपालद्वारा किसानलाई हाते ट्याक्टर

April 28, 2017


बैशाख १५,  झापा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाअन्तर्गत कारितास नेपालले साना किसानलाई एक थान हाते ट्याक्टर उपलब्ध गराएको छ । 

साना किसानका लागि एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिम) कृषक पाठशालाका किसानलाई कारितास नेपालले हाते ट्याक्टर उपलब्ध गराएको हो । झापाको बुद्ध–शान्ति गाउँपालिका–७ सुनमाईका किसान सूर्यकुमार भट्टराईलाई सहारा नेपालका कार्यक्रम अधिकृत लक्ष्मी भण्डारीले हाते ट्याक्टर बिहीबार प्रदान गर्नुभयो । 

रु एक लाख मूल्य पर्ने सो हाते ट्याक्टर कारितास नेपालको ६० प्रतिशत अनुदान र ४० प्रतिशत किसान स्वयम्ले व्यहोरेपछि ट्याक्टर खरिद गरिएको थियो । दुई बिगाहा जग्गा लिजमा लिएर टमाटर, कोपी, सिमीलगायत मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आएका भट्टराईले उत्कृष्ट कार्य गरेको भन्दै उहाँलाई हाते ट्याक्टर प्रदान गरिएको कार्यक्रम संयोजक भण्डारीले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ मुलुक निर्माणका लागि कहिलेकाहीँ अप्रिय निर्णय पनि गर्नुपर्छ: अर्थमन्त्री वाग्ले बालेन्द्र शाहजस्तो व्यक्ति प्रधानमन्त्री हुनु नेपाली नागरिकका लागि ठुलो दुर्भाग्य हो : सुवेदी ८.१४ अंकले घट्यो नेप्से परिसूचक मिनी ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित एक युवक पक्राउ करको दर थाहा नभई त्यो गाडीहरु कसरी आयो ? : सांसद शाही संसद्का सबै नियम परिपलाना गरेर बैठक चलाउनुपर्छ : हर्कराज राई सुनचाँदीको मूल्य घट्यो यदि कसैलाई नियतमा शङ्का छ भने छानबिन समिति बनाएर अध्ययन गर्दा हुन्छ: अर्थमन्त्री वाग्ले