प्रदेश ५ का १५ विद्यालय नमुना विद्यालय घोषित, रुपन्देहीबाट ६ बिद्यालय छनौट

कृष्ण खनाल/असार १७, बुटवल । यस क्षेत्रमा नमुना विद्यालयको रुपमा रहेको कालिका माध्यमिक विद्यालय बुटवल–१० कालिकानगरलाई नेपाल सारकराले औपचारिक रुपमा नमुना विद्यालय घोषणा गरेको छ ।
विद्यालयका प्रध्यानाध्यापक...