गाउँपालिका प्रमुखलाई शहिद परिवारको चिट्ठी: जन चाहानाअनुरुप चल्नुपर्छ कि आफुखुसि चल्नुपर्छ ?
आदरणीय प्रमुख बिर बहादुर केसी ज्यु नमस्कार !तपाई सहिद परिवार हुनुहुन्छ । म पनि एक सहिद परिवारको सदस्य हु । मेरो दाइँ कुल बहादुर घर्ति ‘क. प्रज्वल’ ले अर्घाखाँचीको सन्धिखर्क...