भारतीय कम्पनिसँग कुरा नमिलेपछि डीपीआरबिनै काठमाडौं–तराई द्रुत मार्ग
माघ १, काठमाडौं । मुलुकको आर्थिक विकासमा महत्त्वपूर्ण मानिएको काठमाडौं–निजगढ दु्रुत मार्ग (एक्सप्रेस वे) को काम विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बिना नै अघि बढ्ने भएको छ । भारतीय कम्पनीसँग खरिदमा कुरा...