वैशाख ९, दोहा । कतार एयरवेजले भाइरस र ब्याक्टेरिया निश्क्रिय पार्ने हनिवेलको अल्ट्रा भायलेट (युभी) क्याबिन सिस्टम जडान गरेको छ । एयरवेज युभी क्याबिन सिस्टम भर्जन २.० जडान गर्ने विश्वकै...