‘आईएमई पे’ मार्फत ‘फुडमान्डु’को भुक्तानीमा १५% क्यासब्याक
जेठ २४, काठमाडौँ | आईएमई ग्रुपद्वारा सञ्चालित “आईएमई डिजिटल सोलुसन लिमिटेड” अन्तर्गत सञ्चालित “आईएमई पे” र “फुडमान्डु” बीच सम्झौता भएको छ । सम्झौता अनुरुप यही जेठ २३ गते देखि नयाँ क्यासब्याक...