आइतबारदेखि नेपालमा भारतीय च्यानलको प्रशारण रोकिन सक्ने
असार ३०, काठमाडौं । नेपालमा आइतबारदेखि क्लीन फीड लागू हुँदैछ । यता भारतीय टेलिभिजन प्रशारकहरुले नेपालमा क्लीन फीड लागू भए ईण्डियन टेलिभिजन बन्द हुन सक्ने जनाएको छ । भारतीय टेलिभिजन प्रशारकहरुको...