बजार अनुगमनलाई तीव्रता दिएको छ : राज्यमन्त्री विक
असोज ५, कञ्चनपुर। आपूर्ति राज्यमन्त्री कर्णबहादुर विकले आम उपभोक्तालाई चाडपर्वका बेला महँगीको मारबाट मुक्ति दिलाउन र कालोबजारी नियन्त्रण गर्न बजार अनुगमनलाई तीव्रता दिइएको बताउनुभएको छ । आज कञ्चनपुरको झलारीमा उपभोक्ता सँगको...