चैत्र २, राजविराज | सप्तरीमा उचित सिँचाइको व्यवस्था नहुँदा र समयमा वर्षा नभएका कारण यस वर्षको चैते धान रोपाइँ प्रभावित भएको छ ।
किसानलाई यतिबेला चैते धान लगाउने चटारो रहेपनि जिल्लामा...