प्रेम सुनार | साउन ९, गुल्मी | गुल्मीको रिडी वजारमा यति बेला लटरम्म फलिरहेको तितेकरेलाहरु जुन देखिन्छ , त्यो स्थान गत माघ महिना सम्म बालुवा उडेर उभिनै नसक्ने वगर थियो...