सुन तस्कर आरोपीको पक्षमा ८० वकिल ! तिनका अगाडी सरकारी वकिल त्यसै गल्छन्
यो कस्तो न्याय ब्यवस्था जहाँ दोषीलाई सजाय दिने भन्दा पनि कसरी तिनलाई उन्मुक्ति दिन सकिन्छ भन्ने पाटो नै धेरै हेरिन्छ, त्यसैले होला गतबर्ष २०७३ पौषमा नेपालको एक मात्र अन्तर्राष्ट्रिय बिमानस्थलबाट...