थाइल्यान्ड र म्यानमारको जागिरको लोभमा नपर्न सरकारको आग्रह
काठमाडौँ | परराष्ट्र मन्त्रालयले थाइल्यान्ड र म्यानमार यात्रासम्बन्धी चेतावनी (ट्राभल एडभाइजरी)जारी गरेको छ। मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरी थाइल्यान्ड र म्यानमार जान लागेका नेपाली नागरिकहरूलाई सतर्कता अपनाउन आग्रह गरेको हो।...