विदेशबाट गौतमबुद्ध विमानस्थल हुँदै आन्तरिक यात्रा गर्दा २५ प्रतिशतसम्म छुट
कात्तिक १६, भैरहवा | विदेशबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आन्तरिक यात्रा गर्ने यात्रुले २५ प्रतिशतसम्म छुट पाउने भएका छन्। यसका लागि मंगलबार नागरिक उड्डयन प्राधिकरण र सम्बन्धित वायुसेवा कम्पनीहरूबीच यस्तो सहमति...