खाडी सहित बिभिन्न देशमा रहेका नेपाली राजदूतबीच छलफल
वैशाख २२, काठमाडौँ | खाडी सहित बिभिन्न देशमा रहेका नेपाली राजदूतबीच छलफल भएको छ । नेपाली दूतावास मस्कट(ओमान)को संयोजनमा मंगलबार नेपाली राजदूत तथा उपनियोग प्रमुखहरुको सहभागितामा वेबिनार सम्पन्न भएको हो...