पुस १९, काठमाडौँ । आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज...