माघ १२, काठमाडौँ । सोमबार सुनको मूल्यमा गिरावट आएको छ । आइतबारको तुलनामा प्रतितोला रु ४ सयले घटेर छापावाल सुनको मूल्य प्रतितोला तोलामा ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको नेपाल...