बैंक तथा वित्तीय संस्थाले ऊर्जामा अनिवार्य १० प्रतिशत लगानी गर्नैपर्ने
साउन २, काठमाडौँ | बैंक तथा वित्तीय संस्थाले विसं २०८१ असार मसान्तसम्म कूल कर्जा लगानीको १० प्रतिशत अनिवार्य रुपमा ऊर्जा क्षेत्रमा लगानी गर्नुपर्ने भएको छ ।
सरकारको लक्ष्यअनुसार ऊर्जा उत्पादनलाई अगाडि...