सामसुङको नयाँ सेट ‘एस २०’ र ‘एस २०’ प्लस नेपाली बजारमा,यस्तो छ मूल्य र फिचर्स
फागुन १९,काठमाडौं | स्मार्टफोन ब्रान्ड सामसङ नेपालले ग्यालेक्सी एस २० र एस २० प्लसको प्रि ल्याएकोछ | यी मोबाइल सेट फाल्गुन ३० गतेदेखि नेपाली बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ...