वैशाख ४, काठमाडौँ | काठमाडौँका सडकहरुलाई चिटिक्क बनाउने काम भइरहेको छ । सडक व्यवस्थापनको अभिन्न अङ्ग मानिने सडक चिन्ह (मार्किङ) लगाउने काम भइरहेको छ ।
अहिलेसम्म जिल्लाभित्र कालोपत्र थपिएको (ओभर ले)...