अन्तरराष्ट्रिय उडानमा ५० प्रतिशत यात्रु घटे,कुन एयरलाइन्सको कति कटौती ?
सिबी अधिकारी | फागुन २७, काठमाडौं | कोरोना (कोभिड–१९) भाइरसको सन्त्रासका कारण मुलुकको एकमात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने अन्तरराष्ट्रिय उडानमा झण्डै ५० प्रतिशत यात्रु घटेका छन् । यद्यपि, यात्रु सङ्ख्या...