कम्पनी रजिष्ट्रारका नासु र लेखापरीक्षक घुससहित पक्राउ
फागुन २९, काठमाडौँ | कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वर काठमाडौंका नायब सुब्बा र लेखापरीक्षकलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुस रकमसहित पक्राउ गरेको छ | अख्तियारले बुधबार कार्यालयमा कार्यरत नायब सुब्बा डोर...