राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट नियुक्त
पुस १७, काठमाडौं। नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट नियुक्त भएका छन् । राष्ट्र बैंकले हाल अनुसान्धान विभागका प्रमुख रहेका भट्टलाई प्रवक्ताको जिम्मेवारी दिएको हो ।
यसअघि बैंकको प्रवक्तामा लक्ष्मीप्रपन्न...