सर्वसाधारणले २१ गतेदेखि नयाँ नोट पाउने, कुन कुन बैंकमार्फत साट्न सकिन्छ ? हेर्नुहोस्
असोज ९, काठमाण्डौ | दसैँका लागि सर्वसाधारणले असोज २१ गतेदेखि नयाँ नोट साट्न पाउने भएका छन्।
प्रतिव्यक्ति दैनिक २७ हजार रुपैयाँसम्मको नोट साट्न पाउने व्यवस्था गरिएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका...