सिमिकोट गाउँपालिकामा ३४ करोड २३ लाखको निती तथा कार्यक्रम सार्वजनिक
रेशमराज रोकाया | असार १०, हुम्ला | हुम्लाका ७ वटा गाउँपालिका मध्ये सिमिकोट गाउँपालिकाले आज एक कार्यक्रमको विचमा ३४ करोडको अनुमानित निती तथा कार्यक्रम सार्वजनिक गरेको छ । अन्य गाउँपालिकाले...