भक्तपुरको जिल्ला कार्यालयका करोडौँ चल–अचल सम्पत्ति अलपत्र
रमेश गिरी | असार २६, भक्तपुर | आगामी साउन १ गतेदेखि समायोजन हुने जिल्ला कार्यालयका करोडौँको चल–अचल सम्पत्ति कहाँ र कसलाई बुझाउने भन्नेबारे सरकारले स्पष्ट व्यवस्था नगरेपछि कार्यालय प्रमुखहरु अन्योलमा...