रसुवाको विकाससँगै सुरक्षा व्यवस्था थप मजबुत बन्दै
वैशाख ५, रसुवा (रासस) | सडक सञ्जालले छोएको प्रहरी चौकीमा मोटरसाइकल प्रदान भएपछि सुरक्षा व्यवस्थामा थप प्रभावकारी बन्दै गएको छ ।
जिल्ला प्रहरी कार्यालय, रसुवाका प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीका अनुसार...