करोडौँको लगानीमा डडेल्धुरा सदरमुकाममा खानेपानी ल्याइँदै
वैशाख २७ डडेल्धुरा | डडेल्धुरा सदरमुकामका लागि साना शहरी खानेपानी योजनाले रु ३० करोडभन्दा बढीको लगानीमा खानेपानीको योजना निर्माण थालेको छ ।
डडेल्धुरा सदरमुकाममा वर्षौं पहिले निर्माण भएको खलङ्गा खानेपानीबाट वितरण...